नाका

गौरीफन्टा सीमा नाकामा आवागमन बन्द

५ वैशाख २०७८ सुदूरपश्चिम । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा आजदेखि दुई दिनका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका विभिन्न जिल्लामा सोमबार हुन लागेको स्थानीय पञ्चायतको निर्वाचनलाई लक्षित गरी आज अपराह्न ४ बजेदेखि...

भारतमा कोरोना जोखिम पुनः देखिँदा सीमा नाकामा उच्च सतर्कता

९ चैत २०७७ सुदूरपश्चिम । छिमेकी देश भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्दै गएपछि यो रोगको रोकथामका लागि सुदूरपश्चिम प्रदेशका सीमा नाकामा सतर्कता अपनाउन थालिएको छ । प्रदेशका नेपाल—भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमार्फत केही दिनदेखि शङ्कास्पद व्यक्तिको...

चिनियाँ नाकाबाट दैनिक सात कन्टेनर सामग्री भित्रिँदै

२६ फागुन २०७७ काठमाडौं । चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका...

चीनसँको केरुङ नाका आजदेखि पुनः सञ्चालनमा आउँदै

१७ फागुन २०७७ काठमाडौं । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका आजदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका आजदेखि खुल्न लागेको हो । सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको...

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

१६ फागुन २०७७ काठमाडौं । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो । सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको...

सीमा नाका सञ्चालन गर्न माग गर्दै एक सातादेखि धर्ना (भिडियो रिपोर्टसहित)

११ फागुन २०७७ रुपन्देही । भारतसँग आवतजावत सहज बनाउन माग गर्दै रुपन्देहीको बेलहिया नाकामा व्यवसायीले दिनहुँ धर्ना दिँदै आएका छन् । कोरोना संक्रमणको जोखिम घट्दै गएको र अन्य क्षेत्र पूर्ववत अवस्थामा आइसक्दा पनि नाका सहज नभएकोमा उनीहरुले आपत्ति जनाएका...

नेपाल–चीन व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा

२७ माघ २०७७ चौतारा । सीमाको पुल मर्मतका लागि बन्द गरिएको नेपाल चीन व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा आएको छ । बाढीले क्षति पुर्‍याएको मितेरी पुल मर्मत गर्न चिनियाँ पक्षले माघ ८ गतेदेखि उक्त नाका बन्द गरेको थियो ।...

पूर्वी सीमा नाकामा हुने आवागमन खुकुलो (भिडियो रिपोर्टसहित)

१९ माघ २०७७ विराटनगर । भारतसँग सीमा जोडिएका प्रदेश १ का नाकामा हुने आवागमन खुकुलो बनाइएको छ। प्रदेश १ का बिहार र पश्चिम बंगाल राज्यसँग सीमा जोडिएका नाका आवागमनमा खुकुलो बनाइएको हो । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को वेभसाइटमा...

झुलाघाट नाकामा आवतजावतमा खुकुलो

६ पुस २०७७ बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा केही खुकुलो बनाइएको छ । यसअघि सरकारले मङ्सिर ३० गतेसम्म अन्तर्राष्ट्रिय नाका बन्द गर्ने निर्णय गरेकोमा फेरि बन्द गर्ने कि नगर्ने भन्ने निर्णय नगर्दा नाकामा आवतजावतमा खुकुलो...

प्रधानमन्त्रीबाट किमाथाङ्का नाका र अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन

२६ कात्तिक, २०७७ किमाथांक (संखुवासभा) । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत...