देशभर

संसद विघटनविरुद्ध देशभर प्रदर्शन जारी, सिंहदरबारअगाडिबाट अधिकारवादीहरु पक्राउ

६ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आज काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदर्शनसहितका आन्दोलनका कार्यक्रम भइरहेका छन् । हिजैदेखि विरोध प्रदर्शन शुरु भएकोमा आज देशका विभिन्न स्थानमा संसद विघटनविरुद्ध थप प्रदर्शनसहितका आन्दोलनका कार्यक्रम भइरहेका हुन् ।...

मंसिर २९ गते कांग्रेसले सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने

२० मंसिर, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते देशभर प्रदर्शन गर्ने भएको छ । सरकारले निरंकुश प्रवृत्ति देखाएको भन्दै कांग्रेसले आगामी २९ गते देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो । शनिबार काठमाडौंमा आयोजित...

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनसमा

२२ कात्तिक, २०७७ काठमाडौं । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महशुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार...

आज देशभर वर्षा हुने, केही ठाउँमा भारी वर्षाको सम्भावना

३१ साउन, २०७७ काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका धेरै ठाउँमा वर्षा हुनेछ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । गण्डकी, ५ नम्बर, बागमती...

देशभर बिहानैदेखि वर्षा, सतर्कता अपनाउन सुझाव

१२ असार, २०७७ काठमाडौं । देशभरको मौसम सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्याकासहित देशका विभिन्न ठाउँमा बिहानैदेखि भारी वर्षा भइरहेको छ । यस वर्षको मनसुन गत १२ जुनमा भित्रिएपछि एक सातामै मलुकभर सक्रिय...