दृष्टिकोण

ओली सरकारलाई हेर्ने दृष्टिकोणका विषयमा नेकपा मसालभित्र भाँडभैलो

२३ कात्तिक, २०७७ काठमाडौं । ओली सरकारलाई हेर्ने विषयलाई लिएर मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मसालभित्र भाँडभैलो मच्चिएको छ । पार्टीभित्र विवाद बढ्दै जाँदा मसालले पार्टीभित्र अल्पमत पक्षका नेता एवं केन्द्रीय सदस्य रामबहादुर बुढा विम्वलाई जिम्मेवारीबाट हटाएको छ...