
अलपत्र नेपाली लिन नेपाल एयरलाइन्सको चार्टर्ड विमान दुबई प्रस्थान
७ भदौ, २०७७ काठमाडौं । दुबई विमानस्थलमा अलपत्र नेपालीलाई लिन नेपाल एयरलाइन्सको चार्टर्ड विमान त्यसतर्फ उडेको छ । यसअघि शुरु हुने भनिएको चार्टर्ड उद्धार उडान रोकिएपछि दुबई विमानस्थलमा नेपाल आउने टीकट काटेका नेपाली अलपत्र परेका थिए । नेपाल एयरलाइन्सको...