दान

पशुपतिमा अब दान पनि ‘क्यूआर कोड’ प्रणालीमार्फत गर्न सकिने

१४ फागुन २०७७ काठमाडौं । अब पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ...

एक महिनासम्म हुने आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजा शुरु

१५ कात्तिक, २०७७ काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन शुरु हुने कार्तिक स्नान, आकाशदीप दान र तुलसीको विशेष पूजाराधना आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको पूजा र आकाशदीप दान...