
सरकारको विरोध गर्ने पत्रकारलाई उपप्रम पोखरेलले भने –दलाल र अपराधी (भिडियो रिपोर्टसहित)
२ फागुन २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को ओली समूहले मूलधारका संचार माध्यम र पत्रकारविरुद्ध कार्यकर्ता परिचालन गर्ने तयारी गरेको छ । ओली समूहका नेता एवं नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफू निकट प्रेस संगठन नेपालका नेता कार्यकर्तालाई...