दर्शन

भक्तजनका लागि पशुपति क्षेत्रका सबै मन्दिर बन्द, नित्य पूजा जारी (भिडियो रिपोर्टसहित)

१० वैशाख २०७८ काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ । कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय बिहीबार दिउँसो...

भोलिदेखि फेरि पशुपतिनाथलगयतका मन्दिरमा दर्शन गर्न नपाइने

९ चैत २०७८ काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढ्न थालेपछि भोलिदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पाशुपत क्षेत्रका मन्दिर बन्द गरिने भएको छ । मन्दिरमा नित्य पूजा भने जारी रहने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । सरकारले स्वास्थ्य मापदण्ड जारी...

पशुपतिनाथमा साढे दुई लाख दर्शनार्थीले गरे दर्शन

२७ फागुन २०७७ काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्कलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि शिवालयमा गएका हुन् । पशुपतिनाथ मन्दिरमा बिहान साढे...

महाशिवरात्रिमा पशुपति दर्शन गर्न तीन स्थानबाट लाम बस्न सकिने

२५ फागुन २०७७ काठमाडौं । यस वर्षको महाशिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने भएको छ । पशुपति क्षेत्र विकास कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन,...

कैलाश मानसरोवर दर्शनका लागि अन्य सम्भाव्यता अध्ययन गर्न सुझाव

१७ मंसिर, २०७७ सिमकोट । सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले देशका ५५ विमानस्थलमध्ये सम्भावना भएकालाई प्राथमिकताका साथ अगाडि बढाइने बताउनुभएको छ । सिमकोट विमानस्थलको अनुगमनका लागि आउनुभएका मन्त्री भट्टराईले हुम्लाबाट कैलाश मानसरोवरको दर्शन गर्न अन्य...