तिहार

दोस्रो दिन भाइटीकासँगै सकियो तिहार

२ मंसिर, २०७७ काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयाका दिनसम्म मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आज दोस्रो दिन किजापूजा गरेसँगै समाप्त भएको छ । नेवार समुदायको केही समूहमा कात्तिक शुक्ल द्वितीयामा सूर्योदय भएका दिन...

तिहार सकिएसँगै छठ पर्वको तयारी शुरु

२ मंसिर, २०७७, काठमाडौं । तिहार सकिएसँगै छठ पर्वको तयारी शुरु भएको छ । विशेष गरेर तराई क्षेत्रमा धुमधामका साथ मनाइने छठपर्व भोलि शुरु हुँदैछ । छठपर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ सम्पन्न गरिन्छ । सूर्यदेवको...

तिहारः न पड्के पटका, न बजे देउसी गीत

१ मंसिर, २०७७ गण्डकी । विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष पोखरा र आसपासका क्षेत्रमा तिहारको रौनकता देखिएन । विगतमा तिहार शुरु भएसँगै परम्परागत पोशाकसहित निस्कने देउसी भैलो खेल्ने समूहका कारण पोखरामा छुट्टै चहलपहल देखिन्थ्यो । यस...

तिहारको अन्तिम दिन भाइटीका, मध्याह्न ११ः३७ मा उत्तम साइत

१ मंसिर, २०७७ काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौंँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका...

कुकुर तिहारमा मात्र हैन यि हुन् वर्षैभर सडकका कुकुरको सेवा गर्नेहरु (भिडियोसहित)

२९ कात्तिक, २०७७ काठमाडौं । आज कुकुर तिहार । सबै नेपालीले घर आँगनमा कुकुरलाई पूजा गरी मीठामीठा खानेकुरा खुवाएका छन् । तर काठमाडौंमा एउटा यस्तो समूह छ जसले कुकुर तिहारमा मात्र हैन अन्य दिनमा पनि सडकका कुकुरलाई खाना खुवाउँदै...

मध्य तिहारमा पनि पोखरेली किसानलाई धान काट्न भ्याइनभ्याई (फोटो फिचरसहित)

२९ कात्तिक, २०७७ पोखरा । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार शुरु भइसकेको छ । सबैतिर तिहारको चहलपहल छ । तर, यो मध्य तिहारमा पनि पोखरा महानगरपालिका–१७ विरुवा फाँटका किसानलाई धान काट्न भ्याई नभ्याई छ । यस वर्ष अधिकमासका कारण...

तिहारको किनमेलका लागि बजारमा अत्यधिक भीड, कोरोना संक्रमणको उच्च जोखिम (भिडियोसहित)

२८ कात्तिक, २०७७ काठमाडौं । कोरोना संक्रमित र मृतकको संख्या बढेसँगै विज्ञले नागरिकलाई सावधानी अपनाउन आग्रह गर्दै आएका छन् । कोरोना संक्रमणका कारण आफन्त गुमाएका र महिनौ अस्पताल बस्नु परेकाहरुले पनि यसलाई सामान्य रुपमा नलिन भनिरहेका छन् । तर...

फूल खेतीः यी फूलझैं मुस्कुराउन सक्लान् यो तिहारमा किसान ? (फोटो फिचर)

२८ कात्तिक, २०७७ काठमाडौं । नेपालमा तिहारका बेला हरेक वर्ष करोडौंको फूल र फूलका माला आयात गर्ने गरिएको छ । यसरी फूल र माला विशेषगरी भारतबाट आयात गर्दा करोडौं रुपैयाँ विदेशिँदै आएको छ । तर, पछिल्लो समय नेपालमा फूल...

आज कागलाई मीठामीठा खानेकुरा खुवाएर काग तिहार पर्व मनाइँदै

२८ कात्तिक, २०७७ काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय...

खेलकूद गतिविधि सञ्चालनको निर्णय तिहारपछि मात्र हुने

२७ कात्तिक, २०७७ काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले खेलकूद गतिविवधि सञ्चालन गर्ने बारेमा तिहारपछि निर्णय गर्ने भएको छ । त्यसका लागि तिहारलगत्तै बोर्ड बैठक बोलाइएको राखेपका उपाध्यक्ष शिव कोइरालाले जानकारी दिनुभयो । राखेपको वार्षिक क्यालेण्डर र कोरोनाका कारण...