ताल

रुपा तालको रुप फेर्ने यस्तो छ तयारी (भिडियोसहित)

२५ असोज, २०७७ कास्की । कास्कीको रुपाताल संरक्षणका लागि रूपाताल संरक्षण एकीकृत विकास परियोजनाले अहिले काम गरिहेको छ । रूपातालको मुख्य पानीको स्रोत खोलाखोल्सीमा चेक ड्याम बनाउने काम र जलाधार क्षेत्रमा गएका पहिरो रोक्न बायोइञ्जिनियरिङ गरिएको छ । चालु...

कैलालीको घोडाघोडी तालमा पर्यटकको रौनक (भिडियोसहित)

१० असोज, २०७७, कैलाली । विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटक बढ्न थालेका छन् । घोडाघोडी नगरपालिकाले पर्यटन बोर्ड नै गठन गरी प्रवर्द्धनको काम थालेपछि पर्यटक बढिरहेका छन । वार्षिक ८० हजार भन्दा बढी...

चीनको केरुङ च्छो ताल फुट्ने जोखिम कायमै, सचेत रहन आग्रह

१८ साउन, २०७७, सिन्धुपाल्चोक । छिमेकी मुलुक चीनस्थित न्यालमा जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेको छ । त्यसप्रति सचेत रहन जिल्ला प्रशासन कार्यालयलाई जानकारी आएकोे छ । ताल फुटेमा भोटेकोशी तटीय क्षेत्रमा क्षति पु¥याउन सक्ने भएकाले सचेत...

चिनियाँ ताल फुट्ने सम्भावना तत्कालका लागि टर्‍यो

६ साउन, २०७७ सिन्धुपाल्चोक । तिब्बतको नेलाम जिल्लाको कुतीबजारस्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै सिन्धुपाल्चोक प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबा सार्वजनिक सूचना...