तनहुँ

तनहुँ र चितवन जोड्न त्रिशुलीमा बनिरहेको पुल भत्कियो

२४ चैत २०७७ चितवन । तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशुली नदीमाथि बनिरहेको पुल भत्किएको छ । पुलको ८० मिटर भाग भत्किएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। २ सय २० मिटर लामो र ८ दशमलब ५ मिटर...

तनहुँबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा (भिडियोसहित)

१७ मंसिर, २०७७ तनहुँ । पुल उद्घाटनका लागि गृह जिल्ला तनहुँ पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँकाको व्यास नगरपालिकामा निषेधाज्ञा तोडेको भन्दै प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको हो । व्यास नगरपालिकाको बुल्दी खोलामा...

तनहुँको मानहुँकोटमा माइक्रो बस दुर्घटना, एक जनाको मृत्यु, पाँच जना घाइते

३ मंसिर, २०७७ तनहुँ । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । पोखराबाट मानहुँकोट जाँदै गरेको ग १ ख२९४२ नम्बरको माइक्रो बस मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट खोल्सा खसेर...

कोरोना संक्रमणका कारण तनहुँका ५० वर्षीय पुरुषको मृत्यु

१० कात्तिक, २०७७ दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी एक पुरुषको आज बिहान कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको...

तनहुँ कारागारका कैदीबन्दीले पठाउन थाले दशैंका लागि घर खर्च (भिडियोसहित)

२ कात्तिक, २०७७, तनहुँ । तनहुँ कारागारका कैदीबन्दीले दशैंका लागि घर खर्च पठाउन थालेका छन् । बाँसको मुढा बेचेर आएको रकम उनीहरुले घर खर्च पठाउन थालेका हुन् । तनहुँका कैदीबन्दीले कारागारभित्रै बाँसका मुढा बनाउने गरेका छन् । उनीहरुले बनाएको...

तनहुँमा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु, ६ जना घाइते

२२ भदौ, २०७७ तनहुँ । तनहुँमा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । रिसिङ गाउँपालिका वडा नम्बर १ मास्तीघाट नजिकै ग १ ज ७१२८ नम्बरको जीप दुर्घटना हुँदा म्याग्दे गाउँपालिका...

कोरोना संक्रमित बढेपछि तनहुँको आँबुखैरेनीमा १२ बेडको आइसोलेसन कक्ष तयार

२० भदौ, २०७७, तनहुँ । कोरोना भाइरसको संक्रमण बढ्दै जान थालेपछि तनहुँको आँबुखैरेनी गाउँपालिकाले १२ बेडको आइसोलेशन कक्ष तयार गरेको छ । आँबुखैरेनी गाउँपालिका ३ को शिवालयमा १२ बेडको आइसोलेसन कक्ष तयार गरिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो...

तनहुँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुग्यो, दुई जना अझै बेपत्ता

२९ असार, २०७७ काठमाडौं । बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम जारी छ । पछिल्लो पटक तनहुँमा पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ । २ जना हराइरहेका छन् । केही घाइते भएका छन् । पहिराले घर पुरिँदा ऋषिङ...

तनहुँमा पहिरोमा परिएर मृत्यु हुनेको संख्या ६ पुग्यो, ५ जना अझै बेपत्ता

२९ असार, २०७७, तनहुँ । अविरल वर्षासँगै आएको पहिरामा पुरिएर तनहुँमा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको...

तनहुँमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु, पाँच जना बेपत्ता

२९ असार, २०७७, दमौली । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । म्याग्दे...