डोल्पा

डोल्पामा विषालु च्याउ खाँदा चार जना सिकिस्त बिरामी

८ भदौ, २०७७, सुर्खेत । अघिल्लो महिना जाजरकोटमा ५ जनाको ज्यान लिएको विषालु च्याउले डोल्पामा फेरि ४ जनालाई सिकिस्त बनाएको छ । उनीहरुलाई हेलिकोप्टरबाट नेपालगन्ज लगिएको छ । डोल्पाको ठूलीभेरी नगरपालिकामा विषालु च्याउ खाएर ४ जना बिरामी भएका हुन्...

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु, रिपोर्ट नआउँदै अन्त्यष्टि

२४ जेठ, २०७७, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ। डोल्पामा चार दिन अघि मृत्यु भएका ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्वर(३ घर भइ सुर्खेत बस्दै आएका...