
डिआइजी पोखरेल एआइजीमा बढुवा
२६ मंसिर, २०७७ काठमाडौं । सरकारले प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उहाँलाई एआइजीमा बढुवा गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो । सरकारले केही समयअघि नेपाल प्रहरीको...