
गुल्मीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु
१२ पुस, २०७७ गुल्मी । गुल्मीमा गएराती ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर– १३ भगारी बस्ने २६ वर्षका टोपबहादुर रजाली र २३ वर्षका बालकृष्ण भुजेलको मृत्यु भएको जिल्ला...