
नाइजेरियामा तेल ट्याङ्कर दुर्घटनामा कम्तिमा २५ जनाको मृत्यु
८ असोज, २०७७, नाइजेरिया । नाइजेरियामा तेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ । नाइजेरियाको लोकोजामा ब्रेक फेल भएर ट्यांकर दुर्घटना भएको स्थानीय प्रहरीले बताएका छन् । व्यस्त सडकमा भएको दुर्घटनामा मृत्यु हुने अधिकांश प्राथमिक...