टेडेक्स

सोल्टी क्राउन प्लाजाले कार्यक्रम टेडेक्सलाई मुख्य प्रायोजन गर्ने

२३ साउन, २०७७ काठमाडौं । सोल्टी क्राउन प्लाजाले विश्व चर्चित कार्यक्रम टेडेक्सलाई मुख्य प्रायोजन गर्ने भएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रमबीच सोल्टी क्राउन प्लाजा र टेडेक्सबिच प्रायोजन सम्बन्धी सम्झौता भएको हो । टेडेक्स दरबारमार्गको नाममा हुने टेड...