
ईयूसँगको व्यापार वार्ता तत्कालका लागि कठिनः प्रधानमन्त्री जोनसन
२४ मंसिर, २०७७ लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटपछि ईयूसँगको व्यापार वार्ता तत्कालका लागि कठिन भएको बताउनु भएको छ । ब्रुसेल्स भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री जोनसनले ब्रेक्जिटपछि ईयूसँगको व्यापार वार्ता निकै कठिन भएको बताउनु भएको हो । ईयूसँगको व्यापार...