च्यानल

भारतीय टेलिभिजन च्यानल रिपब्लिकन टिभीका प्रधानसम्पादक गोस्वामी पक्राउ

१९ कात्तिक, २०७७ नयाँ दिल्ली । भारतको रिपब्लिकन टिभीका प्रधान सम्पादक अर्णव गोस्वामीलाई प्रहरीले पक्राउ गरेको छ। गोस्वामीले सन् २०१८ मा ५३ वर्षीय एक इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ। गोश्वामीलाई मुम्बईस्थित निवासबाटै पक्राउ गरेको प्रेस ट्रस्ट...

अबको दुई हप्ताभित्र विदेशी च्यानलमा क्लिन फिड पूर्ण कार्यान्वयनमा आउने

१५ कात्तिक, २०७७ काठमाडौं । अबको दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा विज्ञापनरहित क्लिन फिड कार्यान्वयनमा आउने भएको छ । क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा कतिपय विदेशी च्यानलको प्रसारण बन्द रहेकोमा अबको १५ दिनभित्र सम्पूर्ण...

आजदेखि विदेशी च्यानलमा विज्ञापनरहित प्रशारण (क्लिन फिड) लागू हुने

७ कात्तिक, २०७७ काठमाडौं । नेपालमा आजदेखि विदेशी च्यानलमा विज्ञापनरहित प्रशारण (क्लिनफिड) लागू हुने भएको छ। सरकारले कात्तिक ७ गतेसम्म विदेशी च्यानल क्लिन फिड अर्थात बिना विज्ञापन हुनैपर्ने बताएको छ । विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन...

विदेशी च्यानल आगामी कात्तिक ७ सम्म विज्ञापनमुक्त भइसक्नुपर्छः सञ्चार मन्त्रालय

२८ असोज, २०७७ काठमाडौं । सरकारले नेपालमा प्रसारण हुने सबै विदेश च्यानलले आगामी कात्तिक ७ गतेसम्ममा विज्ञापनमुक्त हुनैपर्ने बताएको छ । विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ अनुसार विदेशी टेलिभिजन च्यानललाई कात्तिक ७ गतेसम्म क्लिन फिड...