च्याङ्ग्रा

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा थुनिएपछि…

९ वैशाख २०७८ मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको...

च्याङ्ग्रा महँगिए पनि बेखुशी छैनन उपभोक्ता (भिडियोसहित)

३ कात्तिक, २०७७ काठमाडौं । दशैंका लागि हिमाली जिल्लाबाट ल्याइएका च्याङ्ग्रा भक्तपुरमा बिक्री शुरु भएको छ । कोरोना भाइरसका कारण सीमा नाकाहरु बन्द भएकाले चीनबाट आयात भएको छैन । त्यसैले वर्ष च्याङ्ग्राको तयारी मासु गतवर्ष भन्दा किलोमा नै छ...

दशैंका लागि पोखरा झारिँदै ५ हजार च्याङ्ग्रा (भिडियोसहित)

२६ असोज, २०७७, पोखरा । दशै‌ं नजिकिँदै गर्दा पोखरामा च्याङ्ग्रा भित्रिन थालेका छन् । हिमाली जिल्ला मुस्ताङबाट ५ हजारको हाराहारीमा च्यांग्रा ल्याउने व्यवसायीको तयारी छ । त्यसै क्रममा उनीहरुले पहिलो लट च्यांग्रा पोखरा ल्याएका छन् । व्यवसायीले जिउँदो च्यांग्राको...

यो वर्ष पनि सरकारले काठमाडौंमा खसी, बोका र च्याङ्ग्रा विक्री गर्ने

२५ असोज, २०७७ काठमाडौं । विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकामा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्ने भएको छ । यो वर्ष घटस्थापनाको भोलिपल्ट कात्तिक २ गतेदेखि खसी, बोका र च्याङ्ग्राको...