चौरसिया

नेकपा कार्यकर्ता चौरसिया हत्याका आरोपी तिवारी पक्राउ

१७ कात्तिक, २०७७ पर्सा । सत्तारुढ नेकपा कार्यकर्ता मुकेश चौरसिया हत्याका मुख्य आरोपीमध्ये उत्तम तिवारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार उनलाई पक्राउ गरिएको हो । नेकपा गाउँपालिकास्तरीय सपथ ग्रहण कार्यक्रममा कुटाकुट हुँदा गम्भीर घाइते भएका...

चौरसिया हत्यामा संलग्नमाथि कारबाही माग गर्दै आज पनि वीरगञ्जमा प्रदर्शन (भिडियोसहित)

१२ कात्तिक, २०७७ पर्सा । नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै आज पनि वीरगञ्जमा प्रदर्शन भएको छ । प्रहरीले घट्नामा संलग्नविरुद्धको जाहेरी दर्ता गर्न नमानेको भन्दै आज छैटौं दिन पनि प्रदर्शन भएको हो ।...

चौरसिया हत्या प्रकरणः ओली संरक्षणमा मुद्दा नचलाएको आरोप, ओली भने मौन (भिडियोसहित)

१० कात्तिक, २०७७ पर्सा । नेकपाका स्थानीय नेता मुकेश चौरसियाको हत्यामा संलग्न व्यक्तिलाई कारवाहीको माग गर्दै वीरगञ्जमा आज पनि प्रदर्शन भएको छ । नेकपाका नेता कार्यकर्ताले मुद्दा दर्ता गर्न दबाब दिँदै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडी प्रदर्शन गरेका हुन्...

पर्सामा नेकपा कार्यकर्ताबीचको झडपमा घाइते चौरसियाको उपचारका क्रममा मृत्यु

७ कात्तिक, २०७७ पर्सा । पर्साको विन्दवासिनी गाउँपालिकामा नेकपाका कार्यकर्ताबीच भएको झडपमा घाइते भएका मुकेश चौरसियाको उपचारका क्रममा मृत्यु भएको छ । नेकपा पर्सा अध्यक्ष प्रभु हजारा र सचिव विजय महतोको समूहबीच हिजो कार्यक्रममै कुटाकुट हुँदा चौरसिया घाइत हुनुभएको...