
राति चक्रपथमा किन निस्किए सेनाका हतियारसहितका बख्तरबन्द गाडीका लस्कर ?
२० माघ २०७७ काठमाडौं । नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीहरुलाई गएराति १० बजेपछि सडकमा निकालेको छ । चक्रपथ क्षेत्रमा हतियारसहितका गाडीहरू कुदाइएको हो । ०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएकै दिनको संयोगमा सेनाको...