गोलभेडा

यो वर्ष धनकुटामा गोलभेडाको मूल्य अत्यधिक महंगो

७ भदौ, २०७७, धनकुटा । धनकुटामा यो बर्ष गोलभेडाको मुल्य अत्यधिक बढेको छ । थोक मूल्य प्रति किलो ९० रुपैया खरिद विक्री हुन थालेको छ । अघिल्ला वर्षहरुमा यो सिजनमा ४०–४५ रुपै‌ंयामा विक्री हुने गोलभेडाको मूल्य यो बर्ष भने...