
सर्लाहीमा मात्रै रु १५ करोडको गोलभेँडा उत्पादन
१८ फागुन २०७७ सर्लाही । कुनै बेला जिल्लाकै दुर्गम मानिने लालबन्दी अहिले करोडौँको गोलभेँडा निर्यात गर्ने शहर बनेको छ । पछिल्लो समय मुलुकमै गोलभेँडाको शहरका रुपमा चिनिने लालबन्दीबाट विगत तीन महिनामा रु ११ करोडभन्दा बढीको गोलभेँडा निर्यात भएको छ...