गैरजिम्मेवार

सरकारको गैरजिम्मेवार व्यवहारले आन्दोलन निम्त्याउँदै (भिडियोसहित)

३ कात्तिक, २०७७ काठमाडौं । सरकारका एकपछि अर्को गैरजिम्मेवार व्यवहारले नागरिकमा आक्रोश बढ्दो छ । र नागरिकको यो आक्रोशले ठूलो आन्दोलनको रूप लिन खोजेको जस्तो पनि देखिन्छ । अर्थात नागरिक आन्दोलनको मनस्थिति विकसित हुँदै जान थालेको छ । त्यसैले...