गैंडा

नेपालमा गैँडाको सङ्ख्या ७५२ पुग्यो, पाँच वर्षमा १०७ गैंडा थपियो (भिडियो रिपोर्टसहित)

२८ चैत २०७७ चितवन । नेपालमा गैंडाको संख्या ७ सय ५२ पुगेको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ वटा गैँडा बढेर ७ सय ५२ पुगेको हो। राष्ट्रिय गैँडा गणना २०७७ को नतिजा सार्वजनिक गर्दै वन तथा वातावरण मन्त्रालयका...

राष्ट्रिय गैँडा गणनाको नतिजा आज सार्वजनिक हुने

२८ चैत २०७७ काठमाडौं । राष्ट्रिय गैँडा गणनाको नतिजा आज सार्वजनिक हुने भएको छ । चैत ९ गते पर्सा राष्ट्रिय निकुञ्जबाट शुरु गरिएको गैँडा गणना हिजो सकिएको थियो । चितवन राष्ट्रिय निकुञ्जकोसमेत हिजो नै गैंडा गणना सकिएकाले आजै नतिजा...

चैत ९ गतेबाट शुरु भएको गैँडा गणना आज सकिने

२७ चैत २०७७ चितवन । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गैँडा गणना आज सकिने भएको छ । पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा गणना थालिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण...

चितवन र पर्साबाट एकै साथ शुरु भयो गैँडा गणना-२०७७ (भिडियो रिपोर्टसहित)

चैत २०७७ काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–७ को प्रतापपुरबाट राष्ट्रिय गैँडा गणना २०७७ शुरु भएको छ । हात्ती, पशु चिकित्सक, गणकसहितको टोलीले चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा एकैसाथ गैँडा गणना शुरु गरेको हो । वन तथा वातावरणमन्त्री...

तोकिएको समयभन्दा झण्डै दुई वर्षपछि नेपालमा गैँडा गणना शुरु

९ चैत २०७७ काठमाडौं । तोकिएको समयभन्दा करिब दुई वर्षपछि विश्वकै दुर्लभ मानिने एक सिङ्गे गैँडाको गणना आजदेखि शुरु भएको छ । गणना चितवन र पर्सा राष्ट्रिय निकुञ्जको एकैसाथ शुरु गरिएको छ । वनमन्त्री प्रेम आलेमगरले पर्सा राष्ट्रिय निकुञ्जको...

कस्तो रह्यो ओलीको चिडियाखाना यात्रा, एउटा गैंडाको एक वर्षको खाना र उपचारको लिए जिम्मा

१९ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गैडाको एक बर्षको खाना, उपचार लगायतको पालनपोषणको सम्पूर्ण जिम्मा लिनुभएको छ । नेपाल प्रकृति संरक्षण कोषले विश्वजन्तु दिवस तथा सदर चिडिया खानाको रजत महोत्सवको अवसरमा आज ललितपुरमा गरेको कार्यक्रमलाई...

गैंडाको खागसहित काठमाडौंबाट पाँच जना पक्राउ

२६ मंसिर, २०७७ काठमाडौं । गैंडाको खागसहित प्रहरीले काठमाडौंबाट ५ जनालाई पक्राउ गरेको छ । गैडाको खाग अवैध कारोबार भएको सूचना पाएर स्वयम्भूको किमडोल पुगेको प्रहरी टोलीले खागसहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका झोँछेका...