गुल्जार

सधैं गुल्जार रहने भेडेटार अहिले यस्तो सुनसान (भिडियो रिपोर्टसहित)

९ चैत २०७७ धनकुटा । कोरोना संक्रमण र संक्रमण रोक्न गरिएको लकडाउनका कारण लामो समयसम्म सबै व्यापार व्यवसाय ठप्प भए । तर अहिले लकडाउन हटेर जनजीवन पूर्ववत् अवस्थामा फर्किसक्दा समेत धनकुटाको होटल व्यवसायमा भने चमक आउन सकेको छैन ।...

पर्यटकीय सिजनमा गुल्जार देखिने लुक्लाबजार यो वर्ष यस्तो सुनसान (भिडियोसहित)

२८ मंसिर, २०७७ सोलुखुम्बू । पर्यटकीय सिजनका बेला सगरमाथाको प्रमुख प्रवेशद्वार लुक्ला बजारमा ‘एभरेष्ट ट्रेल’ जानेको लर्को लाग्थ्यो। बजार क्षेत्र र पदमार्गमा पर्यटक र पर्यटनकर्मीको बाक्लो आवतजावत हुँदा बाटो हिँड्नसमेत मुस्किल पर्थ्यो। तर, यसपटक पर्यटकीय सिजनमै लुक्लाबजार सुनसान छ।...