
झडपले त्रासमा बाँकेको बनिया गाउँ, गाउँ सुरक्षाकर्मीको घेरामा (भिडियोसहित)
१७ मंसिर, २०७७ बाँके । गाउँलेबीचको झडपमा एक जनाको ज्यान गएपछि बाँकेको बनिया गाउँ तीन दिन देखि अशान्त छ । गाउँले त्रासमा छन् । समुदायबीचको विवादले राजनीतिक रुप लिएपछि गाउँमा तनाव चर्किएको हो । फेरि झडप हुन नदिन ठुलो...