गाउँ

आगलागीबाट खरानी बनेको गाउँले यसरी फेर्‍यो मुहार (भिडियोसहित)

३ माघ २०७७ गुल्मी । २०७३ साल वैशाख १८ गतेको आगलागीले ध्वस्त भएको गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ४ बडागाउँको पुनर्निर्माण भएको छ । जंगलबाट शुरु भएको आगो एक्कासी बस्तीमा पस्दा ५७ घरगोठ पूर्णरुपमा र १७ घर आशिंक जलेका...

सुक्खा पहाड खनेर निकालियो खानेपानी : फर्किए बसाइँ सर्ने गाउँले

१६ पुस २०७७ इलाम । खानेपानी अभाव भएपछि यहाँस्थित इलाम नगरपालिका–११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ । सुक्खाग्रस्त क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सर्ने फर्किन...

एउटा यस्तो गाउँ जसले जन्माएको छ एक सयभन्दा बढी अन्तर्राष्ट्रिय खेलाडी (भिडियोसहित)

१४ पुस २०७७ बाँके । बाँकेमा एउटा यस्तो गाउँ छ । जहाँ एक सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी छन् । गाउँको ९० प्रतिशतभन्दा बढी घरमा कम्तिमा एक जना खेलाडी छन् । नेपालगन्जको धम्बोझी चोकसँगै जोडिएको छ, घरबारी टोल...

रहरले गरेको तरकारी खेतीले यसरी गाउँको मुहार नै फेरिदियो

२ पुस २०७७ गलेश्वर । दुई भाइ र छोरा अमेरिका, बुहारी जापान । घरमा प्रशस्त पुख्र्यौली सम्पत्ति । घरमा चार जनाको सानो परिवार । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको सानालेखका ४६ वर्षीय धु्रव थापालाई नपुग्दो केही छैन । बागलुङ बजारमा...

मुग्लानमा रोजगारी गुम्यो : गाउँमा व्यवसाय थालनी

२९ मंसिर, २०७७, महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका–७ का उमेश धामी गत असारमा मुग्लानमा समस्यामा पर्नुभयो । धन कमाउने सपनामा दुई वर्षअघि मलेशिया पुगेका धामी कोरोना कहरमा आफू कार्यरत कम्पनी बन्द भएर रोजगारी गुमेपछि केही समय बिचल्लीमा पर्नुभयो ।...

बलात्कारको घटना गाउँमै मिलापत्र गराउने ६ जना पक्राउ

२६ मंसिर, २०७७ मोरङ । बलात्कारको घटना गाउँमै मिलापत्र गराएको आरोपमा मोरङमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीको प्रहरी टोलीले बलात्कारको घटना मिलापत्र गराएको आरोपमा मोरङको धनपालथान गाउँपालिका ५ का ६५ वर्षीय धनेशु खवास,...

झडपले त्रासमा बाँकेको बनिया गाउँ, गाउँ सुरक्षाकर्मीको घेरामा (भिडियोसहित)

१७ मंसिर, २०७७ बाँके । गाउँलेबीचको झडपमा एक जनाको ज्यान गएपछि बाँकेको बनिया गाउँ तीन दिन देखि अशान्त छ । गाउँले त्रासमा छन् । समुदायबीचको विवादले राजनीतिक रुप लिएपछि गाउँमा तनाव चर्किएको हो । फेरि झडप हुन नदिन ठुलो...

देवताप्रति आस्थाका कारण गाउँनै मदिरा शून्य

२१ कात्तिक, २०७७, जाजरकोट । देवताप्रति आस्थाका कारण डोल्पाको एक गाउँ नै मदिरा शून्य भएको छ । डोल्पाको मुड्केचुला गाउँपालिका–६ नर्कु थरगाउँ अहिले मदिरा शून्य भएको हो । सबै स्थानीय बासिन्दा देवताप्रति आस्था गरी पूजाआजातिर लागेपछि जाँड र रक्सीको...

दशैं मान्न गाउँ जाँदै हुनुहुन्छ ? कतै कोरोना लिएर त जाँदै हुनुहुन्न ? (भिडियोसहित)

१६ असोज, २०७७, काठमाडौं । काठमाडौं उपत्यकामा आज एकै दिन १६ सय न्दा बढीमा कोरोना संक्रमण पुष्टि भयो । यस्तै विराटनगर, बुटवल, भरतपुर, सुर्खेत, हेटौंडाजस्ता शहरमा ठुलो संख्यामा संक्रमित थपिएका छन् । यो तथ्यांकले शहरी क्षेत्रमा संक्रमण निकै बढिरहेको...

नेपालकै एउटा यस्तो गाउँः कुन गाउँ होला जहाँ कोरोना त्रास छैन ? (भिडियोसहित)

९ भदौ, २०७७, काठमाडौं । पछिल्लो समय देशैभर कोरोना भाइरसका संक्रमित बढिरहेका छन् । त्यसैले संक्रमण नियन्त्रणका लागि झण्डै तीन दर्जन जिल्लामा पूर्ण निषेधाज्ञा र एक दर्जनभन्दा बढी जिल्लामा आंशिक निषेधाज्ञा छ । तर कास्कीको एउटा गाउँमा भने कोरोनाको...