गणेशमान सिंह

एपीएफका पार्की र धादिङकी श्रेष्ठलाई गणेशमान सिंह १०–के रोड रेसको उपाधि

७ चैत २०७७ काठमाडौं । एपीएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह १०–के रोड रेस प्रतियोगिताको उपाधि जितेका छन् । काठमाडौंमा आज आयोजित प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषी च्याम्पियन बनेका हुन् ।...

विभिन्न कार्यक्रमसहित सर्वोच्च कमाण्डर गणेशमान सिंहको स्मरण गरिँदै

२ असोज, २०७७ काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर समेत रहेका गणेशमान सिंहको २३ औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरण पेश गरेका सिंहले...