
बन्दले दैनिक काम गरेर खाने जनता यस्तो मारमा (भिडियो रिपोर्टसहित)
२२ माघ २०७७ काठमाडौं । एक दिन काम नहुँदा घरमा चुलो समेत बल्न नसक्ने वर्गलाई बन्द हडतालले धेरै नै समस्या पर्ने गरेको छ । नेकपाको प्रचण्ड–नेपाल समूहको आमहड्तालले दैनिक काम गरेर जिविकोपार्जन गर्ने समस्यामा परेका छन् । राजनीतिक दलले...