खाडी

नयाँ प्रकारको कोरोना देखिएसँगै खाडी खुलुकमा अन्तर्राष्ट्रिय उडान रोकिन थाले

१४ पुस २०७७ काठमाडौं । कोरोना भाइरसको नयाँ स्वरूप देखिन थालेपछि खाडीलगायतका मुलुकले अन्तर्राष्ट्रिय उडान रोक्न थालेका छन् । नेपाली श्रमिकको मुख्य गन्तव्य मानिएको साउदी अरब, ओमान र कुवेतले केही समयका लागि अन्तर्राष्ट्रिय उडान रोकिसकेका छन् । त्यस्तै, खाडीका अन्य मुलुकहरूले...

आधुनिकताले यसरी खायो परम्परागत खाडी कपडा उत्पादन (भिडियोसहित)

१४ कात्तिक, २०७७ धनकुटा । धनकुटामा उद्योगबाट निर्मित कपडा गाउँगाउँसम्म नपुग्दा गाउँघरमै स्थानीय कच्चा पदार्थ र घरेलु प्रविधिबाटै खाडी कपडा उत्पादन गरी लाउने गरिएको थियो । एकताका गाउँले जनजीवनसँग चिरपरिचित यो कपडा अहिले भने संकटमा पर्दै गएको छ ।...

खाडी मुलुकमा रहेका श्रमिकका सबै गतिविधि पारदर्शी बनाउन सांसदहरुको माग

११ असोज, २०७७ काठमाडौं । घरेलु श्रमिकका रुपमा खाडी मुलुक जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने व्यवस्था गर्न सांसदहरुले माग गरेका छन् । खाडी मुलुकमा श्रमिकहरु सधै जोखिममा रहने गरेको भन्दै सांसदहरुले उनीहरुले गर्ने काम र...