क्षयरोग

नेपालमा क्षयरोग लुकाउँदा र उपचारमा पहुँच नहुँदा दैनिक २० जनाको मृत्यु (भिडियो रिपोर्टसहित)

१६ चैत २०७७ नेपालगञ्ज । टीबी अर्थात क्षयरोग सरुवा रोग हो । स्वास्थ्य परीक्षण गराई नियमित रुपमा औषधि खाने बिरामीमध्ये करिब ९० प्रतिशत निको हुन्छन् । तर बिरामी स्वास्थ्य संस्थाको पहुँचभन्दा बाहिर भएका कारण नेपालमा दैनिक २० जनाको क्षयरोगकै...