क्रमण

कोरोना संक्रमणबाट विश्वमा एकैदिन अहिलेसम्मकै धेरै १३ हजार ५ सय जनाको मृत्यु

२ पुस २०७७ काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो पटक विश्वभर हालसम्मकै धेरै मानिसको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा हालसम्मकै धेरै करिब १३ हजार ५ सय जनाको मृत्यु भएको हो । यसअघि यही डिसेम्बर १० तारिखमा एकैदिन...

कोरोना संक्रमणबाट बाँकेमा एकै दिन थप चार जनाको मृत्यु

२२ कात्तिक, २०७७ बाँके । बाँकेमा उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका वडा नं. १ कैलाली निवासी ५६ वर्षकी महिला, तुल्सीपुर उपमहानगरपालिका वडा...

कोरोना संक्रमण रोक्न स्पेनमा पुनः राष्ट्रिय संकटकाल घोषणा

१० कात्तिक, २०७७ स्पेन । कोरोना संक्रमण रोक्न स्पेनमा पुनः राष्ट्रिय संकटकाल घोषणा गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि स्पेनमा पुनः देशव्यापी संकटकाल घोषणा गरिनुका साथै रात्रिकालिन कर्फ्यू लगाइएको हो । टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री...

विश्वभर एकैदिन ३ लाख ४२ हजार बढीमा कोरोना संक्रमण पुष्टि

२२ असोज, २०७७ काठमाडौं । पछिल्लो समय विश्वमा हालसम्मकै बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा विश्वभर ३ लाख ४२ हजार भन्दा बढी कोरोनाका संक्रमित थपिएका हुन् । यसअघि अक्टोबर एक तारिखमा एकैदिन सबैभन्दा बढी...

दशैंको पूर्वसन्ध्यामा उपत्यका छिर्ने र बाहिरिनेको संख्या बढेसँगै कोरोना संक्रमणको जोखिम उच्च

२० असोज, २०७७ काठमाडौं । दशैँको पूर्वसन्ध्यामा उपत्यका छिर्ने र बाहिरिनेको सङ्ख्या बढेसँगै कोरोना संक्रमण थप तिब्र हुने जोखिम बढेको छ । उपत्यका छिर्ने नाकाहरुबाट दैनिक चार हजार ८ सयदेखि पाँच हजारसम्म सवारी साधनहरु भित्रने गरेका छन् । त्यति...

भारतमा एकैदिन ६५ हजार बढीमा कोरोना संक्रमण पुष्टि

२५ साउन, २०७७ नयाँ दिल्ली । भारतमा एकैदिन कोरोना संक्रमण हुने मानिसको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा हालसम्मकै बढी ६५ हजार १ सय ५६ जनामा कोरोना संक्रमण भएको हो । यो संख्या शनिबार...