कृषि

रुपन्देहीमा कृषक पाठशाला, दश प्रतिशतले बढ्यो कृषि उत्पादन (भिडियो रिपोर्टसहित)

२९ चैत २०७७ रुपन्देही । रूपन्देहीको सैनामैना नगरपालिकाले सञ्चालन गरेको कृषक पाठशालाबाट तालिम लिएर किसानले व्यवसायिक तरकारी उत्पादन शुरु गरेका छन् । किसानलाई कृषि क्षेत्रका ज्ञान र सीप प्रदान गरी गुणस्तरीय बाली उत्पादन गर्न सिकाउने उद्देश्यले नगरपालिकाले कृषि पाठशाला...

कृषिका निश्चित क्षेत्र तोकेर विदेशी भित्राउनुपर्ने सांसदहरुको राय

२२ चैत २०७७ काठमाडौं । सांसदहरुले कृषिका कुनकुन क्षेत्रमा विदेशी लगानी आवश्यक हो त्यसमा स्पष्ट भएर मात्र वैदेशिक लगानी भित्राउनुपर्ने बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुले सरकारले कृषिमा विदेशी लगानी भित्राउने...

जापानबाट फर्किएर भैँसी पालनमा लागेका प्रदीप, जसले कृषि कर्ममै देखेका छन् भविष्य (भिडियो रिपोर्टसहित)

२ चैत २०७७ बागलुङ । देशमा रोजगारीको लागि राम्रो वातावरण नभएको भन्दै दैनिक रूपमा युवा विदेश गइरहेको समयमा बागलुङका एक जना युवाले भने फरक बाटो अपनाएका छन् । जापानमा ८ वर्ष सिकेको सीपलाई स्वदेशमै प्रयोग गरेर एक युवाले उदाहरणीय...

रैथाने कुखुरा प्रवर्द्धन गर्दै कृषि अनुसन्धान केन्द्र (भिडियो रिपोर्टसहित)

२० फागुन २०७७ धनकुटा । व्यवसायिक उत्पादनका लागि किसानले फरक फरक जातका कुखुरा पाल्ने क्रम बढ्दो छ । जसले गर्दा स्थानीय जात लोप हुने अवस्था छ । तर स्थानीय जात लोप हुन नदिन धनकुटास्थित कृषि अनुसन्धान केन्द्र पाख्रिबासले संरक्षण...

किसानले एपमार्फत कृषि उपजको जानकारी लिँदै

१७ फागुन २०७७ काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाका किसानले अब मोबाइल एपमार्फत कृषि उत्पादन तथा बजारसम्बन्धी जानकारी पनि पाउने भएका छन् । यसका लागि नगरलाई गैरसरकारी संस्थासमेतले ‘जीओ कृषि एप’ सहयोग गरेका छन् । नगरपालिका, इसिमोड, सिप्रेड र पाथवेको सहकार्यमा...

कृषिमा विदेशी लगानी, किन भयो विरोध ? (भिडियो रिपोर्टसहित)

२६ माघ २०७७ काठमाडौं । सरकारले कृषिमा वैदेशिक लगानी खुला गरेपछि निजी क्षेत्र सशंकित भएको छ । ५० करोड रुपैयाँभन्दा बढीको लगानी गर्ने वैदैशिक लगानीकर्ता आउने बाटो खुल्ला गरेसँगै साना तथा मझौता कृषि उद्योगी यसको विरोधमा देखिएका छन् ।...

कृषि विकास बैंकद्वारा कृषि ऋणपत्र विक्री शुरु

७ माघ २०७७ काठमाडौं । कृषि विकास बैंकले आजदेखि कृषि ऋणपत्रको विक्री शुरु गरेको छ । कृषि कर्जा प्रवाहमा नेतृत्वदायी भूमिका पाएको बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने तयारी गरेपनि अहिले ६ अर्ब रुपैयाँ बराबरको मात्रै ऋणपत्र...

कृषिका प्राथमिक उत्पादन क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

७ माघ २०७७ काठमाडौं । कृषिका प्राथमिक उत्पादनका क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सार्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कृषिमा वैदेशिक लगानी खुला गर्ने सरकारी नीति रोक्नुपर्ने माग गर्दै अधिवक्ता डाक्टर...

कृषिमा विदेशी लगानी आवश्यक रहे पनि प्रशस्त गृहकार्य आवश्यकः सरोकारवाला

६ माघ २०७७ काठमाडौं । सरोकारवालाले कृषि क्षेत्रको विकासका लागि विदेशी लगानी आवश्यक रहे पनि त्यसअघि प्रशस्त गृहकार्य आवश्यक रहेको बताएका छन् । काठमाडौंमा आज भएको एक कार्यक्रमका सहभागीले विदेशी लगानीले पार्ने असर र त्यसको निराकरणको उपाय खोजेर मात्र...

कृषिमा विदेशी लगानी गर्न पाइँदैन– वैद्य माओवादी

२७ पुस, काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी क्रान्तिकारी माओवादीले कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्ने सरकारी निर्णयको विरोध गरेको छ । ओली सरकारको यो निर्णयलाई जनघाती र राष्ट्रघाती भन्दै क्रान्तिकारी माओवादीले तत्काल खारेज गर्न माग...