तिलोत्तमामा कृषि थोक बजार, ४२ जिल्लाका किसान प्रत्यक्ष जोडिए (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार १२ गते २०:३८
तिलोत्तमामा कृषि थोक बजार, ४२ जिल्लाका किसान प्रत्यक्ष जोडिए (भिडियो रिपोर्टसहित)

१२ असार २०८० रुपन्देही । कृषिजन्य बस्तुले बजार अभाव खेपिरहँदा रुपन्देहीको तिलोत्तमामा भने निजी क्षेत्रको लगानीमा कृषि उपज थोक बजार सञ्चालनमा ल्याइएको छ । ५५ जनाको करिब २० करोड लगानीमा मणिग्राममा लुम्बिनी कृषि उपज थोक बजार संचालनमा ल्याइएको हो । जहाँ ४२ जिल्लाका किसानले थोक बजारसँग प्रत्यक्ष जोडिन पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *