
स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्ने ओम्नी समूहलाई सरकारले कालोसूचीबाट हटायो
१७ पुस २०७७ काठमाडौं । सरकारले ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनललाई कालोसूचीबाट हटाएको छ । स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको भन्दै ओम्नीलाई कालोसूचीमा राखिएको थियो । एक वर्षसम्म ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन महिना नबित्दै...