एफ ए कप

म्यानचेष्टर युनाइटेड र बर्नमाउथ एफ ए कपको क्वाटरफाइनल प्रवेश

२८ माघ २०७७ काठमाडौं । म्यानचेष्टर युनाइटेड र बर्नमाउथ एफ ए कप फूटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पाँचौ चरण अन्तर्गत गएराति वेष्टह्याम युनाइेटडलाई १–० ले हराउँदै म्यानचेष्टर युनाइटेड अन्तिम आठमा प्रवेश गरेको छ । घरेलु मैदानमा म्यानचेष्टरले खेलको...

टोटेनह्याम एफ ए कप फूटबलको पाँचौ चरणमा प्रवेश

१३ माघ २०७७ काठमाडौं । टोटेनह्याम एफ ए कप फूटबलको पाँचौ चरणमा प्रवेश गरेको छ । एफ ए कपको चौथो चरण अन्तर्गत गएराति वाइकम्ब वान्डेरेर्समाथि ४–१ को नतिजा निकाल्दै टोटेनह्यामले पाँचौ चरणमा स्थान पक्का पारेको हो । घरेलु मैदानमा...

लिभरपुल एफ ए कपको चौथो चरणबाटै बाहिरियो

१२ माघ २०७७ काठमाडौं । लिभरपुल एफ ए कप फूटबलको चौथो चरणबाटै बाहिरिएको छ । म्यानचेष्टर युनाइटेडसँग ३–२ गोलले स्तब्ध हुँदै लिभरपुल एफ ए कपको चौथो चरणबाटै बाहिरिएको हो । युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा मोहमेद सलाहले लिभरपुलाई १८ औं...