
शुरु भयो तीन दिने एनआरएन ग्लोबल नलेज सम्मेलन
२३ असोज, २०७७ काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को तीन दिने ज्ञानसीप सम्मेलन आजदेखि शुरु भएको छ । कोभिड १९ संक्रमणको जोखिमका कारण भर्चुअल माध्यमबाट शुरु भएको ‘दोस्रो एनआरएन ग्लोबल नलेज कन्भेन्शन’ आजदेखि तीन दिनसम्म सञ्चालन हुनेछ । देशको...