उपत्यका

उपत्यकामा निषेधाज्ञा अवधि बढाइयो

१० साउन २०७८ काठमाडौं । काठमाडौँ उपत्यकामा यही २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको आजको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । थपिएको आदेश सोमबार...

उपत्यकामा कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा कडाइ गर्ने तयारी

१० साउन २०७८ काठमाडौं । कोरोना संक्रमण बढेसँगै काठमाडौँ उपत्यकाको निषेधाज्ञामा पुनः कडाइ गरिने भएको छ। उपत्यकामा गत वैशाख १६ गतेदेखिको निषेधाज्ञा पटकपटक थपिँदै आएको छ। पछिल्लोपटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ। यसअघि संक्रमण घटेको भनी खुकुलो...

उपत्यकाभित्र सवारी साधन चले पनि सुनसान छ ‘नयाँ बसपार्क’

१ साउन २०७८ काठमाडौं । दुई महिना लामो निषेधाज्ञापछि मुलुकको राजधानी काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालनमा आए पनि नयाँ बसपार्क भने सुनसान छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि वैशाख १६...

उपत्यकामा १० दिन निषेधाज्ञा थप

३१ असार २०७८ काठमाडौं । काठमाडौँ उपत्यकामा आगामी साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । आज उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रजिअसहितको संयुक्त बैठकले निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको हो । साउन १...

काठमाडौं उपत्यकामा भारी वर्षा, विभिन्न स्थानमा डुबान (फोटो फिचरसहित)

२६ असार २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा आज भारी वर्षा भएको छ । करिव दुई घण्टासम्म लगातार भएको वर्षाले उपत्यकाका नदीमा सतह बढेको छ । उपत्यकाका अधिकांश सडक जलमग्न भएका छन् । नदी किनारका वस्ती जोखिममा परेका छन् ।...

उपत्यकाबाट हराएका ३३ मोटरसाइकल यसरी भेटियो, सम्बन्धित धनीलाई बुझाइयो

२२ असार २०७८ काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका ३३ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट हराएका २३ मोटरसाइकल र १० स्कुटर फेला...

सार्वजनिक यातायात सञ्चालनसँगै उपत्यकामा बढ्यो चहलपहल (फोटो फिचरसहित)

२२ असार २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि सबै प्रकारका सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाका तीन जिल्लामा लागू हुनेगरी सवारी साधनमा लगाउँदै आएको जोरबिजोर प्रणाली हटाउनुको साथै २५ सिट क्षमताभन्दा कमका सवारी साधनलाई...

उपत्यकामा थपिएको निषेधाज्ञा आजदेखि लागू, के के खुल्छन् ? के के खुल्दैनन् ?

२२ असार २०७८ काठमाडौं । काठमाडौँ उपत्यकामा एक साताका लागि थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ । आदेशानुसार यसअघि यातायतमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइनेछ । आज बिहान १ बजेदेखि लागू...

काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो, २२ गतेदेखि माइक्रो बस र टेम्पो पनि चल्ने (भिडियो रिपोर्टसहित)

२० असार २०७८ काठमाडौं । थप खुकुलो बनाउँदै काठमाडौँ उपत्यकामा यही ३१ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । उपत्यकामा यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने गरी आदेश थप गरिएको काठमाडौँका प्रमुख जिल्ला...

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता लम्ब्याउने तयारी

२० असार २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा थप खुकुलो बनाउँदै फेरि एक हप्ता निषेधाज्ञा थप्ने तयारी गरिएको छ। यस विषयमा छलफल गरेर निर्णय गर्न आज दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ। बैठक दिउँसो तीन बजेपछि...