उडान

परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

९ साउन २०७८ सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम...

निषेधाज्ञा पूर्वको तालिकाअनुसार नै आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खोल्ने निर्णय

२३ असार २०७८ काठमाडौं । सरकारले निषेधाज्ञा पूर्वको तालिका अनुसार नै आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सबै उडान खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिनुभएको छ । मन्त्रिपरिषद्को...

निषेधाज्ञासँगै बन्द भएको आन्तरिक हवाइ उडान आजदेखि शुरु

१७ असार २०७८ काठमाडौं । निषेधाज्ञासँगै बन्द भएको आन्तरिक हवाइ उडान आजदेखि शुरु भएको छ। नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान हुने गरी हवाइ उडान सञ्चालन गर्ने निर्णय गरेको छ। बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म आन्तरिक हवाइ...

दैनिक ६४ वटा उडान भर्ने गरी आन्तरिक हवाई उडान सञ्चालन हुने

१४ असार २०७८ काठमाडौं । दैनिक ६४ वटा उडान भर्ने गरी आन्तरिक हवाई उडान सञ्चालन हुने भएको छ । निषेधाज्ञासँगै बन्द भएको आन्तरिक तर्फको हवाई उडान पर्सिदेखि दैनिक ६४ गन्तब्यसहित पुनः शुरु हुने भएको हो । नेपाल नागरिक उड्डयन...

असार १७ गतेबाट आन्तरिक उडान शुरु हुने, अन्तर्राष्ट्रिय रुटमा भोलिबाटै (भिडियो रिपोर्टसहित)

९ असार २०७८ काठमाडौं । झण्डै दुई महिनापछि असार १७ गतेबाट आन्तरिक उडान शुरु हुने भएको छ। मन्त्रिपरिषद्को निर्णयसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले वायु सेवा कम्पनीसँग छलफल गरी असार १७ गतेबाट आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको हो। असार...

नेपालले उडान खोल्ने निर्णय गरे पनि चीनले दिएन चासो

२६ जेठ २०७८ काठमाडौं । सरकारले चीनका लागि उडान गर्न अनुमति दिने निर्णय गरेको एक साता बित्दा पनि चीनले उडान गर्न अनुमति माग गरेको छैन । एक साता अघि नागरिक उडड्यन प्राधिकरणले उडान गर्न कुनै एउटा जहाज कम्पनी नामावलीसहित...

हवाई इन्धनको मूल्य घटेसँगै निगमले घटायो उडान भाडा

२४ जेठ २०७८ काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले उडान भाडादर घटाएको छ । इन्धनको मूल्य घटेसँगै सोमबारदेखि नै लागुहुने गरी कार्गाे तथा चार्टर्ड उडानको भाडादर घटाइएको निगमका प्रवक्ता...

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकै दिन १३ अन्तरराष्ट्रिय उडान

५ जेठ २०७८ काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकै दिन १३ अन्तरराष्ट्रिय उडान भएका छन् । विभिन्न एयरलाइन्सका उद्धार, चार्टर्ड, मेडिकल र एयर बबल गरी १३ उडान निर्धारण गरिएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलले उपलब्ध गराएको तथ्याङ्कअनुसार...

अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध जेठ १७ सम्म लम्बियो

२९ वैशाख २०७८ काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध १७ जेठसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक हिराजन काफ्लेले एक सूचना जारी गर्दै यस्तो जानकारी दिनुभएको हो । यसबारे सबै वायुसेवा कम्पनीलाई जानकारी गराएको उहाँको भनाइ...

मध्यरातिदेखि स्थगन भयो अन्तरराष्ट्रिय उडान

२४ वैशाख २०७८ काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गएरातिदेखि अन्तरराष्ट्रिय उडान स्थगन भएको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तरराष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो । नेपाल र भारतबीच एयर...