
नेपालमा रहेको उच्चस्तरीय चिनियाँ टोली भेटघाटमा व्यस्त, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने
१४ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक विभाजनको संघारमा पुगेका बेला अचानक नेपाल आएको चिनियाँ उच्चस्तरीय टोलीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नआएको बताएको छ । हिजो साँझ नेकपाका वरिष्ठ नेता झलनाथ खनाल तथा जनता समाजवादी...