इनफ इज इनफ

सरकारसँग १२ बुँदे सहमतिपछि इनफ इज इनफ अभियानको अनसन तोडियो

२५ साउन, २०७७ काठमाडौं । सरकारसँग १२ बुँदे सहमति भएपछि ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले आमरण अनसन तोडेका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले अभियन्ता ईः लाई अनसनको २३ औं दिनमा पानी पिलाएर अनसन तोडाउनु भएको हो ।...

देउवा र सिटौलाद्वारा इनफ इज इनफ अभियन्ताहरुसँग भेट

१७ साउन, २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बसन्तपुर पुगेर आज ‘इनफ इज इनफ’ का अभियन्तालाई भेट्नु भएको छ । विभिन्न माग सहित सत्याग्रहमा बसिरहेका अभियन्तालाई भेटेर सभापति देउवाले ऐक्यवद्धता जनाउनुभएको छ । असार २३ गते सरकार...

इनफ इज इनफ अभियानको धर्नामा आज पनि प्रहरी धरपकड

१७ साउन, २०७७ काठमाडौं । आफूहरुसँगको सम्झौता कार्यान्वयनको माग गर्दै इनफ इज इनफ अभियानले गरेको धर्नामा प्रहरीले आज पनि धरपकड गरेको छ । काठमाडौंको भाटभटेनीमा हुन लागेको धर्नामा सहभागी हुन जाँदै गरेका युवालाई मात्र नभइ प्रहरीले भाटभटेनी, नक्साल, हाडीगाउँ...

इनफ इज इनफको धर्नामा प्रहरी धरपकड, धर्नामा जाँदै गरेका युवा पक्राउ

१६ साउन, २०७७ काठमाडौं । आफूहरुसँगको सम्झौता कार्यान्वयनको माग गर्दै इनफ इज इनफ अभियानले बालुवाटारमा दिएको धर्नामा प्रहरीले धरपकड गरेको छ । धर्नामा सहभागी हुन जाँदै गरेका युवालाई प्रहरीले बाटोबाटै समातेको छ । रन्जु दर्शना, शशीबिक्रम कार्की, वृतान्त खनाल,...