
लिभरपुललाई इंग्लिस प्रिमियर लिगको उपाधि
८ साउन, २०७७ काठमाडौं । च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि उचालेको छ । गए राति घरेलु मैदानमा भएको सिजनको ३७ औँ खेलमा लिभरपुलले चेल्सीमाथि ५–३ को जित निकाल्दै ओपचारिक रुपमा उपाधि उचालेको हो । पहिलो हाफमा तीन गोल...