
मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज पुनः परीक्षण
१० फागुन २०७७ सिन्धुपाल्चोक । उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज पुनः परीक्षण गरिएको छ। सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि आज खानेपानी मन्त्री मणिचन्द्र थापाले स्विच थिचेर पुनः परीक्षणको शुभारम्भ...