
संसद पुनर्स्थापना नभए देश अराजकता र अस्थिरतामा जाने नेता गुरुङको दाबी (भिडियो रिपोर्टसहित)
३० माघ २०७७ बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता देव गुरुङले अदालतले संसद पुनर्स्थापना नगरे मुलुक चरम अराजकता र अस्थिरतामा जाने दाबी गर्नुभएको छ । बुटवलमा आज पत्रकारसँग नेता गुरुङले त्यस्तो अवस्थामा मुलुककै अस्मिता समाप्त हुने...