
बजेटका लागि अर्थमन्त्रालयले शुरु गर्यो आन्तरिक तयारी (भिडियो रिपोर्टसहित)
२६ माघ २०७७ काठमाडौं । संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ मै बजेट प्रस्तुत गर्नुपर्छ । जसअनुसार आगामी आर्थिक वर्ष २०७८–७९ को बजेटका लागि अर्थमन्त्रालयले आन्तरिक तयारी थालेको छ। विगतमा हतारमा बजेट निर्माण गर्दा कार्यान्वयनमा समस्या देखिने गरेको थियो ।...