अफगान

तालिबानले अब अफगान नागरिकलाई काबुल विमानस्थलमा प्रवेश नदिने

९ भदौ २०७८ काबुल । अफगान नागरिकलाई अब काबुल विमानस्थल प्रवेश गर्न नदिइने तालिबानले जनाएको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगान नागरिकहरूलाई अब काबुल विमानस्थल प्रवेश गर्न नदिइने बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै उनीहरु अब घर फर्किनुपर्ने...

हेरात प्रान्त पुनः अफगान सेनाको नियन्त्रणमा

९ साउन २०७८ काबुल । अफगानिस्तानमा सरकारी सेनाले पश्चिमी हेरात प्रान्तको कारुख जिल्लामा पुनः आफ्नो नियन्त्रण कायम गरेको छ । सुरक्षा कारबाहीमा १८ जना तालिवान विद्रोही मारिएपछि कारुखमा फेरि सरकारले कब्जा गरेको हो । प्रान्तीय सरकारले विज्ञप्तिमार्फत तालिवानबाट उक्त...

करिब १६ सय बढी अफगान सेना ताजकिस्तानतिर भागे

२२ असार २०७८ काबुल । अफगानिस्तानबाट करिब एक हजार ६ सय सरकारी सेना छिमेकी मुलुक ताजकिस्तान भागेका छन् । तालिवान लडाकुसँगको भीडन्तपछि उनीहरु भागेर ताजकिस्तान पुगेको सरकारी अधिकारीहरुले जनाएका छन । पछिल्लो तीन दिनमा मात्रै तीन पटक अफगानिस्तानी सेना...

अफगान सरकार र र तालिवानबीच पहिलोपटक प्रत्यक्षरुपमा शान्ति वार्ता शुरु

२७ भदौ, २०७७ दोहा । अफगान सरकार र तालिवानबीचच पहिलोपटक प्रत्यक्षरुपमा शान्ति वार्ता शुरु भएको छ । अफगानिस्तानमा दुई दशकयता जारी युद्ध अन्त्यको प्रयासका क्रममा कतारको राजधानी दोहामा वार्ता शुरु भएको हो । वार्तामा अमेरिका, भारत, कतार लगायतका मुलुकले...

अफगान सरकार र तालिवानबीच पहिलोपटक प्रत्यक्ष शान्ति वार्ता हुँदै

२७ भदौ, २०७७, काबुल । अफगानिस्तान र तालिवानबीच पहिलोपटक प्रत्यक्षरुपमा शान्ति वार्ता हुँदैछ । अफगानिस्तानमा दुई दशकयता जारी युद्ध अन्त्यको प्रयास स्वरुप शान्ति वार्ता शुरु हुन लागेको हो। अफगानिस्तान सरकार र तालिवान विद्रोहीबीच आज पहिलोपटक खाडी मुलुक कतारमा शान्ति...