अपेक्षा

किन पूरा गर्दैनन् श्रीमानहरु श्रीमतीका यस्ता ससाना अपेक्षा ?

३ फागुन २०७७ टीकापुर । कैलालीको जानकी गाउँपालिकाकी शुभेच्छा मगरले श्रीमानबाट ठूलो सहयोगको अपेक्षा गर्नुभएको छैन । शुभेच्छालाई आफू दिनभरि घरको कामले थाकेका बेला श्रीमानले साना–साना काममा सघाइदिए पुग्छ । उहाँलाई बच्चा विद्यालय पठाउन तयार गरिदिने, बच्चालाई खाना खुवाइदिए...