राजनीति
आसन्न चुनाव, सुनसरीका मतदाताको के छ अपेक्षा ? (भिडियो रिपोर्टसहित)
२०७९ कार्तिक १५ गते १६:२८

१५ कात्तिक २०७९ सुनसरी । प्रदेश एकको सुनसरीको इटहरीका सर्वसाधारण, बुद्धिजीवि, पेशाकर्मीलाई यो पटक जित्ने उम्मेदवारसँग तपाईको अपेक्षा के छ ? भनेर प्रश्न सोधका थियौं । उहाँहरुको चुनाव केन्द्रित भनाइ आजको मौखिम मतमा ।
प्रतिक्रिया