अन्तरिक्ष

पर्सिभिअरन्स अन्तरिक्ष यान मंगल ग्रहको सतहमा अवतरण

७ फागुन २०७७ न्युयोर्क । अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिना पछि मङ्गल ग्रहको सतहमा अवतरण गरेको छ । नेपाली समयानुसार आज बिहान करिब २ बजेर ४० मिनेटमा पर्सिभिअरन्स रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो।...

चन्द्रमाको सतहमा पानी रहेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाद्वारा पुष्टि

११ कात्तिक, २०७७ न्युयोर्क । चन्द्रमाको सतहमा पानी रहेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पुष्टि गरेको छ । पानीको रासायनिक यौगिक पाइनु त्यहाँ मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता रहेको वैज्ञानिकले बताएका छन् । यसअघि चन्द्रमाको अँध्यारो तथा चिसो क्षेत्रमा...