अध्यक्ष यादव

सर्वोच्चको फैसला गणतन्त्रको पक्षमाः अध्यक्ष यादव

११ फागुन २०७७ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनर्स्थापना सम्बन्धी सर्वोच्च अदालतको फैसला संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा भएको बताउनु भएको छ । अध्यक्ष यादवले सर्वोच्चको फैसला संविधानवाद र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको...

ओली नेतृत्वको सरकारले देशलाई धरासायी बनायोः अध्यक्ष यादव

१० असोज, २०७७ काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई धरासायी बनाउँदै लगेको बताउनु भएको छ । आज राजधानीमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले ओली नेतृत्वको सरकारले देशलाई आर्थिक रुपमा...

राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले माफी माग्नुपर्छः अध्यक्ष यादव (भिडियोसहित)

३१ जेठ, २०७७ काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले जनतासामू माफी माग्नुपर्ने बताउनुभएको छ । नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा बोल्दै अध्यक्ष यादवले सुगौली सन्धीभन्दा राष्ट्रघाती महाकाली सन्धी...