सर्वोच्चको फैसला गणतन्त्रको पक्षमाः अध्यक्ष यादव

Himalaya Television
२०७७ फागुन ११ गते १९:२५

सर्वोच्चको फैसला गणतन्त्रको पक्षमाः अध्यक्ष यादव

११ फागुन २०७७ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनर्स्थापना सम्बन्धी सर्वोच्च अदालतको फैसला संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा भएको बताउनु भएको छ ।

अध्यक्ष यादवले सर्वोच्चको फैसला संविधानवाद र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको बताउनुभयो ।

अदालतको फैसलाले मुलुक ठूलो राजनीतिक दुर्घटनामा जानबाट जोगिएको यादवको निष्कर्ष छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs